विस्मारण

Romanized: vismaarana, vismaaran, wismaarana, vismaran

नष्ट पार्दै जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नष्ट पार्दै जाने काम।
२.
बिर्साउने काम।
३.
लीन हुने काम।

सम्बन्धित शब्दहरू