मारण
Romanized: maarana, maaran, maran, marana
मार्ने वा ज्यान लिने काम; हत्या; वध; विनाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मार्ने वा ज्यान लिने काम; हत्या; वध; विनाश।
२.
शत्रुलाई विनाश गर्न प्रयोग गरिने जादुटुनाको प्रयोग।
३.
धातु आदिलाई भस्म पार्ने काम।