अवारण

Romanized: avaarana, avaaran, awaarana, avaran

नरोकिने; नछेकिने अवस्था; बाधाको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नरोकिने; नछेकिने अवस्था; बाधाको अभाव।

सम्बन्धित शब्दहरू