निवारण
Romanized: nivaarana, nivaaran, niwaarana, nivaran
कुनै काम गर्नुबाट रोक्ने काम; पन्छाउने काम; अपसारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै काम गर्नुबाट रोक्ने काम; पन्छाउने काम; अपसारण।
२.
रोक; रोकावट; छेको।