निवारणीय

Romanized: nivaaraniya, nivaaraniy, niwaaraniya, nivaraniy

निवारण गर्न लायक; छेक्न योग्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
निवारण गर्न लायक; छेक्न योग्य ।
२.
रोकावट गर्न सकिने; हटाउन सकिने।

सम्बन्धित शब्दहरू