अपवारण
Romanized: apavaarana, apavaaran, apawaarana, apavaran
अलग्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अलग्याउने काम।
२.
छेकबार; रोकावट; व्यवधान।
३.
ढाकिएको कुरा; आच्छादन।