अपमिश्रण

Romanized: apamishrana, apamishran, apamisran, apamisrana

असल वा उम्दा वस्तुमा खराब वस्तु मिसाउने काम; खाद्यवस्तु आदिमा दूषित पदार्थ मिलाउने काम; मिसावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
असल वा उम्दा वस्तुमा खराब वस्तु मिसाउने काम; खाद्यवस्तु आदिमा दूषित पदार्थ मिलाउने काम; मिसावट।

सम्बन्धित शब्दहरू