अमिश्रण

Romanized: amishrana, amishran, amisran, amisrana

मिश्रण नहुनुको स्थिति; नबिटुलिएको अवस्था; चोखोपना; शुद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मिश्रण नहुनुको स्थिति; नबिटुलिएको अवस्था; चोखोपना; शुद्धता।

सम्बन्धित शब्दहरू