अमिश्रणीय
Romanized: amishraniya, amishraniy, amisraniy, amishraneeya
मिश्रण वा मिलावट गर्न नहुने; छासमिस पार्न नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मिश्रण वा मिलावट गर्न नहुने; छासमिस पार्न नहुने।