अन्तर्मिश्रण

Romanized: antarmishrana, antarmishran, antarmisran, antarmisrana

एकअर्कामा मिसिएको स्थिति; छ्यासमिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अन्तर+मिश्रण]

1
एकअर्कामा मिसिएको स्थिति; छ्यासमिस।

सम्बन्धित शब्दहरू