अपचरण

Romanized: apacharana, apacharan, apacaran, apacarana

आफ्नो अधिकार क्षेत्र वा अधिकार सीमा नाघेर अर्काको अनुचित र आपत्तिजनक क्षेत्र वा सीमामा पस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो अधिकार क्षेत्र वा अधिकार सीमा नाघेर अर्काको अनुचित र आपत्तिजनक क्षेत्र वा सीमामा पस्ने काम।

सम्बन्धित शब्दहरू