अकारण
Romanized: akaarana, akaaran, akaran, akarana
कुनै पनि कारणविना; बिनसित्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
कुनै पनि कारणविना; बिनसित्ति।
२.
(विशेषण)
कारण नभएको; निराधार।
३.
(नाम)
कारणको अभाव।