विस्फारण

Romanized: visphaarana, visphaaran, wisphaarana, visfaarana

बढाउने, तन्काउने, फैलाउने वा फिँजाउने काम; फैलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बढाउने, तन्काउने, फैलाउने वा फिँजाउने काम; फैलाइ।
२.
खोलाइ; उघाराइ।
३.
च्यात्ने क्रिया।
४.
धनु चढाउने काम।

सम्बन्धित शब्दहरू