विदारक

Romanized: vidaaraka, vidaarak, widaaraka, vidarak

काठका मुढा आदिलाई बन्चरो वा त्यस्तै साधनले टुक्र्याउने; चिरा पार्ने; चिर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
काठका मुढा आदिलाई बन्चरो वा त्यस्तै साधनले टुक्र्याउने; चिरा पार्ने; चिर्ने।
२.
ढुङ्गा आदि फोर्ने।
३.
कष्ट दिने; भित्रभित्रै सताउने (जस्तो- हृदयविदारक)।

सम्बन्धित शब्दहरू