विनिवारक
Romanized: vinivaaraka, vinivaarak, viniwaaraka, winivaaraka
कसिकसाउसाथ रोक लगाउने; प्रतिबन्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसिकसाउसाथ रोक लगाउने; प्रतिबन्धक।