प्रावारक
Romanized: praavaaraka, praavaarak, praavaraka, pravaaraka
आङमा पूरा ढाकिने गरी ओढ्न हुने वस्त्र; पछ्यौरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आङमा पूरा ढाकिने गरी ओढ्न हुने वस्त्र; पछ्यौरा।
२.
छोप्ने वस्त्र; आवरण।