कारक
Romanized: kaaraka, kaarak, karak, karaka
व्याकरणमा क्रियाका साथ साक्षात् सम्बन्ध राख्ने शब्द; वाक्यविन्यासगत सम्बन्ध देखाउन नाम, सर्वनाम वा विशेषणमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्याकरणमा क्रियाका साथ साक्षात् सम्बन्ध राख्ने शब्द; वाक्यविन्यासगत सम्बन्ध देखाउन नाम, सर्वनाम वा विशेषणमा देखापरेको रूपभिन्नता।
२.
(विशेषण)
बनाउने; अभिनय गर्ने; सम्पादन गर्ने (व्यक्ति)।
३.
कुनै पनि रूपले कार्यसम्पादन गर्न प्रत्यक्ष रूपले सहायक।