कारकत्व
Romanized: kaarakatva, kaarakatv, kaarakatwa, karakatv
कार्यसाधक हुने योग्यता तथा क्षमता; कार्य सम्पादन गर्ने तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कार्यसाधक हुने योग्यता तथा क्षमता; कार्य सम्पादन गर्ने तत्त्व।