जनकत्व

Romanized: janakatv, janakatwa, janakatw, janakatba

जन्माउने वा उत्पन्न गराउने शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जन्माउने वा उत्पन्न गराउने शक्ति।
२.
बुबा हुनाको भाव।

सम्बन्धित शब्दहरू