जनक
Romanized: janak, janaka
जन्म दिने; जन्माउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जन्म दिने; जन्माउने।
२.
जनाउने; सूचक (आश्चर्यजनक, सन्तोषजनक इ.)।
३.
(नाम)
पिता; बाबु ।
४.
रामायणकालीन मिथिला राज्यका नरेश; सीताका बाबु; एक राजर्षि।