जनकल्याण

Romanized: janakalyaana, janakalyaan, janakalyan, janakalyana

ना. [सं.] सर्वसाधारण जनताको भलाइका निम्ति गरिने भौतिक तथा बौद्धिक विभिन्न कार्य; जनहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सर्वसाधारण जनताको भलाइका निम्ति गरिने भौतिक तथा बौद्धिक विभिन्न कार्य; जनहित।

सम्बन्धित शब्दहरू