जनकजा

Romanized: janakajaa, janakaj, janakaja

जनककी छोरी; सीता; रामकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जनककी छोरी; सीता; रामकी पत्नी।

सम्बन्धित शब्दहरू