जनकात्मजा

Romanized: janakaatmajaa, janakaatmaja, janakatmajaa, janakaatmaj

ना. [सं.] जनकतनया; सीता, जनककी छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनकतनया; सीता, जनककी छोरी।

सम्बन्धित शब्दहरू