जनकता

Romanized: janakataa, janakat, janakata

आमाबाबु हुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आमाबाबु हुनाको भाव।
२.
जन्माउने वा उत्पन्न गराउने शक्ति।

सम्बन्धित शब्दहरू