जनकवि

Romanized: janakawi, janakabi, janakavi

जनताका बौद्धिक र भौतिक आकाङ्क्षा तथा आवाजलाई बुझेर कविता लेख्ने प्रतिभा; जनताका मर्म प्रयोग गर्ने कवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जनताका बौद्धिक र भौतिक आकाङ्क्षा तथा आवाजलाई बुझेर कविता लेख्ने प्रतिभा; जनताका मर्म प्रयोग गर्ने कवि।
२.
सर्वसाधारणले बुझ्ने सरल भाषामा जनहितका कविता रच्ने कवि; त्यस्ता कविका निम्ति साहित्यिक जगत्‌को एक उपाधि वा पदवी।

सम्बन्धित शब्दहरू