युगकवि
Romanized: yugakawi, yugakabi, yugakavi
कवि सिद्धिचरण श्रेष्ठलाई जनताले सम्बोधन गरेको वा दिएको सम्मानको पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कवि सिद्धिचरण श्रेष्ठलाई जनताले सम्बोधन गरेको वा दिएको सम्मानको पद।
२.
त्यस युग वा युगभरको विशिष्ट कवि; युगको प्रतिनिधि कवि; युगको संवेदनालाई कवितामा प्रतिबिम्बित गर्न सक्ने विशिष्ट कवि।