युगचेता
Romanized: yugachetaa, yugacheta, yugachet, yugacet
आफू बाँचेको युगको चेतना भएको; युगप्रति सचेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफू बाँचेको युगको चेतना भएको; युगप्रति सचेत।