धीरचेता

Romanized: dhirachetaa, dhiracheta, dhirachet, dheerachetaa

मनमा धैर्य धारण गर्न सक्ने सामर्थ्य भएको; स्थिर चित्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मनमा धैर्य धारण गर्न सक्ने सामर्थ्य भएको; स्थिर चित्त भएको।

सम्बन्धित शब्दहरू