धीरता

Romanized: dhirataa, dhirat, dheerataa, dheerata

धीर हुनाको भाव, अवस्था वा गुण; धैर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धीर हुनाको भाव, अवस्था वा गुण; धैर्य।
२.
जुनसुकै परिस्थितिमा पनि स्थिर रहने प्रक्रिया; स्थिरता।

सम्बन्धित शब्दहरू