धीरप्रशान्त
Romanized: dhiraprashaanta, dhiraprashaant, dhiraprashanta, dhiraprasaanta
नाट्यशास्त्रअनुसार वीर एवं शान्त स्वभाव भएको (काव्यको नायक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
नाट्यशास्त्रअनुसार वीर एवं शान्त स्वभाव भएको (काव्यको नायक)।