धीर

Romanized: dhir, dheera, dheer, dhiir

जस्तोसुकै आपत्विपत् वा सुखदुःख भए तापनि एकै रूपमा रहने; धैर्यशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जस्तोसुकै आपत्विपत् वा सुखदुःख भए तापनि एकै रूपमा रहने; धैर्यशाली।
२.
गम्भीर; सहनशील।
३.
विनयशील; नम्र स्वभावको।
४.
सुन्दर; मनोहर।

सम्बन्धित शब्दहरू