धीराधीरा
Romanized: dhiraadhiraa, dhiraadhira, dhiradhiraa, dhiraadhir
नायकका शरीरमा परस्त्री समागमका लक्षणहरू देखेर रिसले रुँदै उसको चित्तवृत्तिलाई विचलित तुल्याउने (नायिका)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
नायकका शरीरमा परस्त्री समागमका लक्षणहरू देखेर रिसले रुँदै उसको चित्तवृत्तिलाई विचलित तुल्याउने (नायिका)।