द्रोणक्षीरा

Romanized: dronakshiraa, dronakshira, dronaksiraa, dronakshir

लगभग पाँच पाथी दुध दिने गाई; छाकमा सोह्र मानाभन्दा बढी दुध दिने गाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लगभग पाँच पाथी दुध दिने गाई; छाकमा सोह्र मानाभन्दा बढी दुध दिने गाई।

सम्बन्धित शब्दहरू