द्रोण

Romanized: dron, drona

वैदिक कालमा सोमरस राख्नका निम्ति बनाइएको काठको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वैदिक कालमा सोमरस राख्नका निम्ति बनाइएको काठको भाँडो।
२.
पानी आदि हाल्ने काठको भाँडो ।
३.
चार आढक वा सोह्र सेर (कसैको मतमा ३२ सेर) बराबरको एक प्राचीन तौल।
४.
पातको दुनु।
५.
द्रोणाचल पर्वत।
६.
द्रोणाचार्य।

सम्बन्धित शब्दहरू