द्रोणी

Romanized: dronee, dronii, droni

नदीबाट वारपार गर्नाका निम्ति बनाइएको काठको नाउ; नौका; डुङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नदीबाट वारपार गर्नाका निम्ति बनाइएको काठको नाउ; नौका; डुङ्गा।
२.
काठको सुराही।
३.
सानो दुनु।
४.
दुई पहाडका बिचको साँघुरो जग्गा; घाँटी।
५.
द्रोणाचार्यकी पत्नी; कृपी।
६.
एक सय अट्ठाइस सेर बराबरको एक प्राचीन तौल।

सम्बन्धित शब्दहरू