धीरोदात्त

Romanized: dhirodaatta, dhirodaatt, dhirodatt, dheerodaatta

साहित्यशास्त्रका अनुसार दयालु, क्षमाशील, बलवान्, धीर, दृढप्रतिज्ञ, योद्धा र आत्मप्रशंसा नगर्ने खालको (नायक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
साहित्यशास्त्रका अनुसार दयालु, क्षमाशील, बलवान्, धीर, दृढप्रतिज्ञ, योद्धा र आत्मप्रशंसा नगर्ने खालको (नायक)।

सम्बन्धित शब्दहरू