धीरोद्धत

Romanized: dhiroddhat, dheeroddhata, dheeroddhat, dhiiroddhat

प्रचण्ड, चञ्चल, अहङ्कारी, आत्मश्लाघी तथा अरूको गर्व सहन नसक्ने (नायक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रचण्ड, चञ्चल, अहङ्कारी, आत्मश्लाघी तथा अरूको गर्व सहन नसक्ने (नायक)।

सम्बन्धित शब्दहरू