धीरा

Romanized: dhiraa, dhir, dheeraa, dheera

आफ्ना नायकमा परस्त्रीसँग लसपस भएका चिह्नहरू देखेर व्यङ्ग्यात्मक रूपले रिस पोख्ने (नायिका)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्ना नायकमा परस्त्रीसँग लसपस भएका चिह्नहरू देखेर व्यङ्ग्यात्मक रूपले रिस पोख्ने (नायिका)।

सम्बन्धित शब्दहरू