निर्वीरा
Romanized: nirviraa, nirwiraa, nirvir, nirwira
पति र पुत्र नभएकी स्त्री; लोग्ने र छोरा दुवै मरिसकेर बाँचेकी स्त्री; अवीरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पति र पुत्र नभएकी स्त्री; लोग्ने र छोरा दुवै मरिसकेर बाँचेकी स्त्री; अवीरा।