निर्वीर्य
Romanized: nirviry, nirwirya, nirwiry, nirveerya
पराक्रम देखाउन नसक्ने; वीर्य नभएको; शूरताहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पराक्रम देखाउन नसक्ने; वीर्य नभएको; शूरताहीन।
२.
नपुंसक; हिजडा।