युगल
Romanized: yugal, yugala
जोडिएको; जोल्टिएको; जोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जोडिएको; जोल्टिएको; जोडा।
२.
जुम्ल्याहा; युग्म; यमल।