आदिकवि

Romanized: aadikavi, aadikawi, adikawi, aadikabi

प्रथम महत्त्वपूर्ण वा प्रभावशाली कवि; परम्परा खडा गर्ने प्रारम्भका कवि (संस्कृतका वाल्मीकि, नेपालीका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रथम महत्त्वपूर्ण वा प्रभावशाली कवि; परम्परा खडा गर्ने प्रारम्भका कवि (संस्कृतका वाल्मीकि, नेपालीका भानुभक्त, अङ्ग्रेजीका चौसर इ.)।

सम्बन्धित शब्दहरू