आदिक

Romanized: aadika, aadik, adik, adika

प्रभृति; यस्तै अरू; आदि; इत्यादि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रभृति; यस्तै अरू; आदि; इत्यादि।
२.
सुरुको; प्रथम; आद्य।

सम्बन्धित शब्दहरू