आदि
Romanized: aadi, adi
थालनी; सुरु; प्रारम्भ; आरम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थालनी; सुरु; प्रारम्भ; आरम्भ।
२.
यस्तै किसिमले अरू वा बाँकी पनि सबै; इत्यादि।
३.
(विशेषण)
पहिलो; प्रथम।
४.
सुरुको; प्रारम्भिक।
५.
मुख्य; प्रधान।