आदिम

Romanized: aadima, aadim, adim, adima

पहिलो; प्रथम; आदिकालीन; प्राक्कालीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पहिलो; प्रथम; आदिकालीन; प्राक्कालीन।
२.
प्राचीन; पुरानो।

सम्बन्धित शब्दहरू