आदिमाता
Romanized: aadimaataa, aadimaata, aadimataa, adimaataa
आदिम नारी; शतरूपा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आदिम नारी; शतरूपा।
२.
पृथ्वी; भूमि।