आदिमानव

Romanized: aadimaanava, aadimaanav, aadimanava, adimaanava

मानव सभ्यताको आरम्भमा पाइने अविकसित जङ्गली मानव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मानव सभ्यताको आरम्भमा पाइने अविकसित जङ्गली मानव।
२.
सभ्यतामा आउनुपूर्वको जङ्गली अवस्थाको मानव।

सम्बन्धित शब्दहरू