यन्त्रमानव
Romanized: yantramaanava, yantramaanav, yantramaanawa, yantramanav
मान्छेजसरी काम गर्ने यन्त्र; मानवजस्तै यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मान्छेजसरी काम गर्ने यन्त्र; मानवजस्तै यन्त्र।
२.
यन्त्रजस्तै मानव; रोबोट।