जाबामानव

Romanized: jaabaamaanava, jaabaamaanav, jaabaamanava, jaabamaanava

एसिया, युरोप र अफ्रिकामा पाइएको अति प्राचीन मानव (होमोएरेक्टस) मध्ये जाबामा फेला परेको मानव; त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एसिया, युरोप र अफ्रिकामा पाइएको अति प्राचीन मानव (होमोएरेक्टस) मध्ये जाबामा फेला परेको मानव; त्यसैको अश्मीभूत अवशेष।

सम्बन्धित शब्दहरू