अमानव

Romanized: amaanava, amaanav, amaanawa, amanav

पशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पशु।
२.
मानवेतर जीव।
३.
राक्षस।
४.
मान्छे भन्न नमिल्ने।

सम्बन्धित शब्दहरू